चेल्सीको उपाधि यात्रामा ब्राइटन बाधक

लन्डन । ब्राइटनसँग मंगलबार राति १–१गोलको बराबरी खेलेसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ । सिजनको सुरुआतमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सी पछिल्ला खेलहरुमा लय गुमाउँदै उपाधिबाट टाढा रहँदै गएको छ । गय राति भ्रमणकारी टोलीमाथि ब्राईटन बाधक बन्यो । अमेरिकन एक्सप्रेस कम्युनिटी मैदानमा अग्रता भने चेल्सीले लियो । २८औं … Continue reading चेल्सीको उपाधि यात्रामा ब्राइटन बाधक